पोखरा सफल कपको ट्रफी उठाउने आशाका साथ पोखरा आएको बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली सोमबार क्वार्टरफाइनलमा सडनडेथको सिकार बन्न पुगेको छ । बंगलादेशी टोली हिमालयन शेर्पा क्लबसँग सडनडेथमा ५–४ ले पराजित हँुदै घर फर्केको छ ।
Showing posts with label Sport News. Show all posts
Showing posts with label Sport News. Show all posts
पोखरा सफल कप
Subscribe to:
Posts (Atom)
Facebook
Twitter
RSS