मंसिर २९ , कलिउड अपडेट ।
सवैलाइ थाहा छ पुजना स्त्रि हट नायीका हुन । पछिल्लो समयमा राजु गिरिको निर्देशन मा तयार हुदै गरेको चलचित्र रक्षामा उनले खुलेरै अंग प्रर्दशन पनि गरेकी छिन । यस बेला चलचित्रको पोस्टर सार्वजनिक भएको छ । पुजनाको व्याक टपलेस तस्विर भएको पोस्टर देख्न सकिन्छ । पुजना को ढाड पुरै नाङगो देख्न सकिन्छ । तर नियालेर पोस्टर हेर्दा त्यो ढाड अरु कतै बाट जोडिए झै लाग्छ । हुन त नेपालमा बिदेशी नायीकाको ढाड जोडेर नायीकालाइ टप लेस बनाइदै आइएको छ । अव पुजनाको यो टपलेश ढाड सक्कली हो या नक्कली हो तपाइ आफै छुट्याउनुहोस ।
Facebook
Twitter
RSS